Breaking News
अर्थ समाचार
मन्त्री किरातीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
भैरहवा, माघ २२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ। पहिलो पटक विमानस्थल आउनुभएका किरातीले अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा...
खाद्य कम्पनीमा चामल खरिद गर्नेको भीड
काठमाडौँ, माघ २२ गते । बजारमा चामलको मूल्य प्रतिबोरामा दुई सयदेखि पाँच सय रुपियाँसम्म बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल किन्ने ग्राहकको भीड लाग्न थालेको छ ।
पछिल्लो समय बजारमा निजी व्यवसायीले चामलको मूल्य...
इन्टरनेटको गति पच्चीस प्रतिशत हुनैपर्ने
काठमाडौँ, माघ २२ गते । इन्टरनेट सेवा प्रदायकले अबदेखि कबुल गरेको न्यूनतम २५ प्रतिशत इन्टरनेट गति उपलब्ध गराउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पिक आवर’ पनि सम्झौतामा उल्लेख भएको गतिको न्यूनतम २५ प्रतिशत गतिसहितको...
नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक
काठमाडौँ, माघ २२ गते । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ...
ताजा अपडेट
१७ लाख डिम्याट खाता रित्तै
काठमाडौँ — सेयरमा लगानी र संकलनका लागि खुलेका करिब ५५ लाख ७३ हजार डिम्याट खातामध्ये १७ लाख रित्तै रहेका छन् । यसको अर्थ ती खातामा...
पाहुना बोलाउँदै सिरुबारी
कास्की — ढुंगैढुंगाले बनेका झुपुक्क घर । ढुंगा नै बिछ्याएर बनाइएको सफा र फराकिला बाटाघाटा । अतिथिलाई फूलमाला र पञ्चैबाजाले गरिने स्वागत र बिदाइ । होमस्टेका लागि...
मन्त्री किरातीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
भैरहवा, माघ २२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ। पहिलो पटक विमानस्थल आउनुभएका किरातीले...
खाद्य कम्पनीमा चामल खरिद गर्नेको भीड
काठमाडौँ, माघ २२ गते । बजारमा चामलको मूल्य प्रतिबोरामा दुई सयदेखि पाँच सय रुपियाँसम्म बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल किन्ने ग्राहकको भीड...
इन्टरनेटको गति पच्चीस प्रतिशत हुनैपर्ने
काठमाडौँ, माघ २२ गते । इन्टरनेट सेवा प्रदायकले अबदेखि कबुल गरेको न्यूनतम २५ प्रतिशत इन्टरनेट गति उपलब्ध गराउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पिक...
नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक
काठमाडौँ, माघ २२ गते । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली...
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
काठमाडौँ, माघ २२ गते । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ। कम्पनीले आजदेखि नेपाल सरकारको...
फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
बुद्धभूमि (कपिलवस्तु), माघ २२ गते । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा...
कस्ता हुन् बुद्ध र यती एयरलाइन्सले उडाइरहेका एटिआर जहाज?
पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटना भयो। दुर्घटनापछि सामाजिक सञ्जालमा पुराना जहाज उडाएको भन्दै एकथरीले वायुसेवा कम्पनीहरूमाथि आक्रोश पोखे। त्यस्तै अर्काथरीले यात्राका...
बैंक/बीमा
घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?
राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको...