- Advertisement -

AUTHOR NAME

आर्थिक बजार

188 POSTS
0 COMMENTS

शाओमीको नयाँ आधिकारिक स्टोर इटहरीमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै...

आइएमएस मोटर्सले फ्री स्याङयोङ्ग सर्भिस क्याम्प सञ्चालन गर्ने

नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘फ्री स्याङयोङ्ग सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ । आइएमएस मोटर्सले आफ्ना ग्राहकहरुलाई...

राष्ट्र उत्थान लघुवित्तको आइपिओ बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ...

पोखरामा ‘अन्नपूर्ण केबुलकार’ को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ । अन्नपूर्ण...

सुकिलुम्बामा तारा एयरले नियमित उडान भर्ने

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया...

ब्लु बुक नवीकरण शुल्क ‘खल्ती’मार्फत कसरी तिर्ने ?

अनलाइन भुक्तानी सेवा खल्तीले निजी सवारी साधन प्रयोगकर्ताको लागि ब्लु बुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। ब्लु बुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरि...

एकैदिन १६०० घट्यो सुनको मूल्य

रुसले युक्रेनको सिमाबाट सेना फर्काउने घोषणा गरेपछि सुनको मूल्य १६०० ले घटेको छ । रुसले मंगलबारदेखि युक्रेनको सिमाबाट सेना फर्काउने प्रक्रिया सुरू गर्ने जनाएको...

खराब कर्जायुक्त शीर्ष तीनमा सरकारी बैंक

निजी क्षेत्रका बैंकको तुलनामा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकहरू ऋणीलाई दिएको कर्जा समयमै उठाउन कमजोर देखिएका छन् । चालू आर्थिक वर्षको ६ महिनाभित्र तुलनात्मक...

Latest news

- Advertisement -