कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी अदुवा, पाकेको फर्सी, रातो मुला र चिचिन्डो ३५ रूपैयाँ रहेको छ ।

अनार ४२५ रूपैयाँ, अनार ४२५ रूपैयाँ, अमला, हरियो डल्लो फर्सी र चुकुन्दर ७५ रूपैयाँ, अम्बा १६५ रूपैयाँ, आभोकाडो २२५ रूपैयाँ, रातो आलु ८२ रूपैयाँ ५० पैसा, भारतीय रातो आलु ५१ रूपैयाँ, सेतो आलु ६२ रूपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रूपैयाँ, स्थानीय काउली, निबुवा, परवर, लोकल बन्दा र बरेला ४५ रुपैयाँ, लोकल काँक्रो ८६ रुपैयाँ, हाइब्रीड ४६ रूपैयाँ ६७ पैसा, कागती १५० रूपैयाँ, किवि २२५ रूपैयाँ, अकबरे खुर्सानी १३० रूपैयाँ र लोकल गाजर १२६ रूपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, गुन्द्रुक प्रतिकेजी ३२५ रूपैयाँ, नेपाली ठूलो गोलभेडा ७६ रूपैयाँ ६७ रुपैयाँ, टनेल गोलभेडा ३५ रूपैयाँ, राजमा घिउ सिमी ८६ रूपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ४५ रूपैयाँ, घिरौला ७६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको १४० रूपैयाँ, कन्य च्याउ १३६ रूपैयाँ, डल्ले च्याउ ३२५ रूपैयाँ, जुनार २३५ रूपैयाँ, टाटे सिमी ११० रूपैयाँ, तरुल ११० रूपैयाँ, छडी माछा २४६ रूपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रूपैयाँ, मुंगरी ताजा माछा २४० रूपैयाँ र रहु माछा ३३७ रूपैयाँ ५० पैसा र तितो करेला ८५ रूपैयाँ रहेको छ ।

यसैगरी, तोफु प्रतिकेजी १२५ रूपैयाँ, तोरीको साग ५६ रूपैयाँ ६७ पैसा, पार्सले ६५० रूपैयाँ, पालूगो साग १४० रुपैयाँ, पिंडालू ४६ रूपैयाँ ६७ पैसा, पुदीना ४५० रूपैयाँ, भारतीय सुकेको प्याज ५९ रूपैयाँ, बकूला ११५ रूपैयाँ, बकूला ११५ रुपैयाँ, बरेला ४५ रूपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली ११३ रूपैयाँ ३३ पैसा, भटमासकोशा ७५ रुपैयाँ रूपैयाँ, भिण्डी ८६ रुपैयाँ, भेडे खुर्सानी १२५ रूपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १५५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सुकेको नेपाली लसुन ८६ रूपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ५५ रूपैयाँ, सलगम ८६ रूपैयाँ ६७ पैसा, सौफको साग १२५ रुपैयाँ, सेलरी ३२५ रूपैयाँ, ज्यापु स्थानीय काउली ६६ रूपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रूपैयाँ र हरियो धनियाँ ९२ रूपैयाँ रहेको छ ।