काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ७ लाख ६ हजार ९०९ कित्ता आइपीओ निष्कासन गर्नका लागि पुस ४ गते सेवोनमा निवेदन दिएको हो ।
यस्तै, कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।