काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि एसएलसी तह उत्तिर्ण देखि प्लस टुत तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले संस्थाको वेवसाईटमार्फत अथवा कर्पोरेट कार्यालयबाट सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सूचनासहित