काठमाडौं । आइएमई लाइफले नयाँ अफर सार्वजनिक गरेको छ ।
आइएमई लाइफको ‘प्रिमियम ३ पेमेन्ट गेटवे’बाट पुस महिनाभरि अनलाइनमार्फत भुक्तानी गर्दा क्यास ब्याक पाइने भएको छ । कम्पनीले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै यस्तो अफर ल्याएको हो ।
बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु आइएमई पे, खल्ती र इसेवा जस्ता पेमेन्ट गेटवेबाट कम्पनीको विभिन्न पोलिसीका प्रिमियम तिर्दा क्यास ब्याक पाइने जनाएको छ ।