काठमाडौं । ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेको छ ।

डिजिटल भूक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेको ई-सेवा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले जानकारी दिए ।

कम्पनीले नेपाल राष्ट्र बैंकलाई समेत आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्ने जानकारी गराई सकेको जनाएको छ । विदेशी मुद्रा प्रयोगलाई प्रोत्साहन गर्न पनि नयाँ व्यवस्था गरिएको इसेवाले जनाएको छ ।