काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले सातै प्रदेशका लागि ब्रान्च म्यानेजरका लागि केही, सेल्स एक्जुकेटिभक लागि केही, र रिक्स डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

सुचना