काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ ।
बैंकले कर्पोरेटमा ट्रेनी जुनियर असिस्टेन्टका लागि र कर्पोरेटमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
सूचना