काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायक पदमा ५० जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने लघुवित्तले जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले संस्थाको वेवसाईटमार्फत माघ १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना