काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेभित्र संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।