काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गठ्ठाघर, भक्तपुर स्थित जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता भएको छ ।
बैंकका कार्डबाहक ग्राहकहरूलाई होम्स हस्पिटालिटीमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।