काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २३ गतेभित्र आवेदन दिनुपर्ने छ ।

सूचना