काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५३ पैसा र बिक्री दर १३१ रूपैयाँ १३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ०१ पैसा र बिक्री दर १६२ रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.53 131.13
EUR (EUROPEAN EURO)
1 144.19 144.85
GBP (UK POUND STERLING)
1 163.01 163.76
CHF (SWISS FRANC)
1 146.86 147.54
AUD (AUSTRALIAN DOLLAR)
1 86.18 86.57
CAD (CANADIAN DOLLAR)
1 95.76 96.2
SGD (SINGAPORE DOLLAR)
1 97.76 98.21
JPY (JAPANESE YEN)
10 9.78 9.83
CNY (CHINESE YUAN)
1 18.85 18.94
SAR (SAUDI ARABIAN RIYAL)
1 34.8 34.96
QAR (QATARI RIYAL)
1 35.72 35.89
THB (THAI BAHT)
1 3.82 3.84
AED (UAE DIRHAM)
1 35.55 35.71
MYR (MALAYSIAN RINGGIT)
1 29.29 29.42
KRW (SOUTH KOREAN WON)
100 9.76 9.8
SEK (SWEDISH KRONER)
1 12.65 12.71
DKK (DANISH KRONER)
1 19.35 19.44
HKD (HONG KONG DOLLAR)
1 16.63 16.7
KWD (KUWAITY DINAR)
1 426.22 428.18
BHD (BAHRAIN DINAR)
1 346.24 347.83