साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ ।
सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १  सय रुपैयाले घटेर १ लाख ४ सय रुपैयामा  कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरेको छ । यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार तिन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।