काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिसँग १२ बुँदे सहमति गरेको छ ।

सो सहमितसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय भएको लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले जानकारी दिए ।