काठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक्जुकेटिभ असिस्टेन्ट पदको लागि कर्मचारी को माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्क तह उत्तिर्ण गरेको हुनुपर्ने छ। ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाईट मार्फत पुस २० गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना