काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि दुई पदमा कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पदका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पुस २७ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।