काठमाडौं । प्रभु बैंक लिमिटेडको बैंकिङ कारोबार ५ दिन बन्द हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकिङ कारोबार ५ दिनसम्म बन्द जनाएको हो ।
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिन)गर्ने भएको हुँदा कारोबार बन्द रहने जनाएको छ ।