काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको साधारण सभा आज कालिकास्थान स्थित अमृतभोगमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै सेयरधनीहरुलाई ९ प्रतिशत प्रतिशत नगद लाभांश र ३ प्रतिशत प्रतिशत बोनस सेयरसहित कुल १२ प्रतिशत प्रतिशत लाभांश बितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।