काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले एक सूचना प्रकाशित गर्दै डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ ।

ईच्छुक व्यक्तिले माघ ११ गते बैंकको वेवासाईटमार्फत आवेदन दिन सक्नेछन् ।

सूचना: