- Advertisement -

AUTHOR NAME

आर्थिक बजार

399 POSTS
0 COMMENTS

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, ८६ प्रतिशतको हात खालि

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर...

बिजुली उत्पादनमा नेपाल : ११० वर्षमा कहाँ पुग्यो ?

एसियाकै दोस्रो आयोजनाका रूपमा नेपालमा वि.सं. १९६८ सालमा पहिलोपटक फर्पिङ लघु जलविद्युत आयोजना निर्माण गरिएको थियो । आजभन्दा ११० वर्षअघि सो आयोजनाबाट ५०० किलोवाट...

सुनको भाउ आइतबार चार सय रुपैयाँले घट्यो

सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ...

आजको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ । यस्तै,...

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा...

ठेकेदारलाई उम्मेदवार हुन नदिने मापदण्डप्रति एफक्यानको कडा आपत्ति

स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्नबाट रोक्ने निर्वाचन निर्वाचन आयोगको मापदण्डप्रति निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कडा आपत्ति जनाएको छ । शुक्रबार एक...

सुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७...

कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र...

रिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटक हजारौँ फोनमा एउटै सूचना दिन सकिने

सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा आधारित नयाँ  सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित रहेको यो...

Latest news

- Advertisement -