अर्थ समाचार

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

-रमेश लम्साल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को घोषणाभन्दा पनि माथि...

बिजुली उत्पादनमा नेपाल : ११० वर्षमा कहाँ पुग्यो ?

एसियाकै दोस्रो आयोजनाका रूपमा नेपालमा वि.सं. १९६८ सालमा पहिलोपटक फर्पिङ लघु जलविद्युत आयोजना निर्माण गरिएको थियो । आजभन्दा ११० वर्षअघि सो आयोजनाबाट ५०० किलोवाट...

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा...

ठेकेदारलाई उम्मेदवार हुन नदिने मापदण्डप्रति एफक्यानको कडा आपत्ति

स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्नबाट रोक्ने निर्वाचन निर्वाचन आयोगको मापदण्डप्रति निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कडा आपत्ति जनाएको छ । शुक्रबार एक...

कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र...

दोर्दी बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने

लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट...

आज कुन-कुन विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ८९ पैसा...

एलसीमा शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले समेत घटेन आयात

निरन्तर बढिरहेको आयात खुम्च्याउन नियन्त्रणमुखी कदम चालेको नेपाल राष्ट्र बैंक यसतर्फ विफल भएको छ । केन्द्रीय बैंकको कदमका कारण निरन्तर बढिरहेको आयात आकार केही...

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । अधिकृत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कका अनुसार चैत ९ गते शुक्रबार अमेरिकी डलरको एक खरिददर १२१.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १२२.१९ रहेको छ । युरोपियन...

ताजा अपडेट

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब नाघ्यो, ईपीएस २५ रुपैयाँमाथि

चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय...

व्यापार घाटा १७.१ प्रतिशतले घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटामा कमी देखिएको छ । आयात र निर्यात दुवै घटेका कारण व्यापार घाटामा...

यस्तो छ देशको वर्तमान आर्थिक चित्र, शोधनान्तर स्थिति १८० अर्बभन्दा बढी बचतमा (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक...