Breaking News

बिहीबार ४१.०२ अंकले घट्यो नेप्से, ५ अर्ब ४७ करोडभन्दा माथिको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ४१.०२ अंकले घटेर २,१४९.४१ को बिन्दुमा कायम भएको छ...

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले...

सीबीआइएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

काठमाडौं । सीबीआइएल क्यापिटलका अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । आइतबार बसेको १०५औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बैठकमा...

फागुन–चैतमा दोब्बर मूल्य पार्न सुन्तलाको भण्डारण

गलकोट । यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत...

लाभांश पारित गर्ने एजेण्डासहित नेपाल टेलिकमले डाक्यो साधारणसभा

काठमाडौं । नेपाल टेलिकमको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ...

ताजा अपडेट

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब नाघ्यो, ईपीएस २५ रुपैयाँमाथि

चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय...

व्यापार घाटा १७.१ प्रतिशतले घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटामा कमी देखिएको छ । आयात र निर्यात दुवै घटेका कारण व्यापार घाटामा...

यस्तो छ देशको वर्तमान आर्थिक चित्र, शोधनान्तर स्थिति १८० अर्बभन्दा बढी बचतमा (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक...