Breaking News

सामान्य अंकले घट्यो सेयर बजार, २ अर्ब ८६ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३५ अंकले घटेर २,१८३.२७ को बिन्दुमा पुगेको छ...

बिहीबार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज...

बुधबार १०.३७ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १०.३७ अंकले बढेर २,१८३.६२ को बिन्दुमा कायम भएको छ...

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीको अनुरोध

काठमाडौं । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको...

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको...

बाजुरामा गयो ५.९ म्याग्निच्युटको भूकम्प

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर आज दिउसो ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालका अनुसार आज...

मंगलबार ८.१४ अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ८.१४ अंकले बढेर २,१७३.२४ को बिन्दुमा कायम भएको...

एक हजारले बढ्यो सुनको मूल्य, कारोबार रकम कति ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ भने चाँदीको मूल्य...

शुभम पावरले माघ १८ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा...

सोमबार घट्यो सेयर बजार ,३ अर्ब ८६ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक १३.७१ अंकले घटेर २,१६५.१० को बिन्दुमा पुगेको छ ।...

ताजा अपडेट

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब नाघ्यो, ईपीएस २५ रुपैयाँमाथि

चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय...

व्यापार घाटा १७.१ प्रतिशतले घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटामा कमी देखिएको छ । आयात र निर्यात दुवै घटेका कारण व्यापार घाटामा...

यस्तो छ देशको वर्तमान आर्थिक चित्र, शोधनान्तर स्थिति १८० अर्बभन्दा बढी बचतमा (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक...