अर्थ वाणिज्य

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य सूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज २० रूपैयाँदेखि  ६५० रूपैयाँसम्मको फलफूल तथा तरकारी किनबेच भइरहेको छ । आज अनार प्रतिकेजी ४१० रूपैयाँ, अमला...

नक्कली भ्याट बिलको कारोबार गर्ने २ फर्म विरुद्ध २२ करोड ६३ लाखको मुद्दा

राजस्व छलि गर्ने उद्देश्यले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको कारोबार गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले २ फर्म र त्यसका संचालक विरुद्ध मुद्दा दायर...

घट्यो पेट्रोलियम पदार्थको खपत

पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको...

नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः तुलाधर निर्वाचित

नेपाल-चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुन: र्निर्वाचित गरेको छ । हालै राजधाानीमा सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय...

पूर्वगभर्नर नेपाल भन्छन्– उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र...

ठूला व्यवसायीहरूका विरुद्ध उत्रियो घरेलु महासंघ

नेपाल घरेलु तथा साना उद्योग महासंघले ठूला व्यवसायीहरूको दोहोरो चरित्रका विरुद्ध तिखो आरोप लगाएको छ । अहिलेको कठिन अर्थतन्त्रका बाबजुद बैंकहरुले आफु खुशी ब्याजदर...

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने नेतृत्व आवश्यक छः निजी क्षेत्र

निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय...

नेपालीले तीन महिनामा लगाए ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । २०७९ सालको...

ताजा अपडेट

सिजनमै सुन कारोबार सुस्त, मूल्य उतारचढाव मुख्य कारण

काठमाडौँ — सिजनकै समयमा सुन गहनाको कारोबार सुस्त भएको छ। मूल्यमा भइरहेको अस्थिरता तथा उतारचढावले गर्दा उपभोक्ता झुकाव घटेको व्यवसायीहरू बताउँछन्। वैवाहिक सिजन मानिने वैशाख,...

मंगलबार पनि ओरालो लाग्यो सेयर बजार

काठमाडौँ — नेप्से परिसूचक लगातार तेस्रो दिन घट्दै, मंगलबार १४.८७ अंकको गिरावट सेयर बजार मापक नेप्से परिसूचक मंगलबार १४.८७ अंकले घटेर २,६३४.२३ विन्दुमा पुगेको छ।...

जस्मिन पेन्ट्सका उत्कृष्ट ५० डिलर अष्ट्रेलिया भ्रमणमा

काठमाडौं । नेपाली रङ उद्योगमा अग्रणी जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट ५० डिलरलाई सम्मानस्वरूप अष्ट्रेलिया भ्रमणमा पठाएको छ। व्यवसायमा डिलरहरूले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप...

नेपाली बजारमा ग्यालेक्सी S25 अल्ट्रा 1TB संस्करण सार्वजनिक

काठमाडौं । सामसङ नेपालले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी S25 अल्ट्रा 1TB नेपाली बजारमा सार्वजनिक गरेको छ। यस नयाँ भेरिएन्टमा 1 टेराबाइटको विशाल स्टोरेज, एडभान्स...

लमजुङमा विद्युत् उत्पादनमा अपेक्षित वृद्धि हुन सकेन

लमजुङ । बर्खायाम नजिकिँदै गर्दा पनि लमजुङ जिल्लामा विद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि हुन सकेको छैन। हिउँ नपग्लिनु र मस्र्याङ्दी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा...