प्रदेश समाचार

विराटनगरका उद्योगीको गुनासो : कुलमानलाई भगवान् ठानेका थियौँ, नाङ्गिनुभयो !

विराटनगर । देशकै पहिलो औद्योगिक नगरी विराटनगरका व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूलाई ढाँटिरहेको बताएका छन् । विराटनगरमा दैनिक १२...

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७...

प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल

 बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा...

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा...

पर्यटन प्रवर्द्धनका लागि कार र्‍याली आयोजना हुने

पर्यटन प्रवर्द्धनका लागि काठमाडौं–गोरखा–पोखरासम्म २५० किलोमिटर लामो कार र्‍याली हुने भएको छ । रोटरी क्लब अफ बागमती र केजीएच फाउन्डेसनको सहकार्यमा मोटर र्‍याली आयोजना...

पर्यटन प्रवर्द्धनका लागि पूर्व–पश्चिम साइकल यात्रा गर्दै मंगलकुमार लामा

नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका...

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको...

प्रदेश र स्थानीय तहले पाउने अनुदानको औचित्यबारे अध्ययन हुने

संघबाट प्रदेश र स्थानीय तहमा पठाइने गरिएको अनुदानबारे अध्ययन गरिने भएको छ । यी दुई तहमा संघले समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार...

पोखरामा ‘अन्नपूर्ण केबुलकार’ को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ । अन्नपूर्ण...

एमसीसी : संसद्मा पेश होला ?

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधवार)बस्दै छ । बुधवारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना...

ताजा अपडेट

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब नाघ्यो, ईपीएस २५ रुपैयाँमाथि

चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय...

व्यापार घाटा १७.१ प्रतिशतले घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटामा कमी देखिएको छ । आयात र निर्यात दुवै घटेका कारण व्यापार घाटामा...

यस्तो छ देशको वर्तमान आर्थिक चित्र, शोधनान्तर स्थिति १८० अर्बभन्दा बढी बचतमा (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको...

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक...