काठमाडौं । कालिन्चोक दर्शनको आइपीओ बुधबाबार बाँडफाँट हुने भएको छ ।

बुधबार दिउँसो ३.३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएके छ ।

कम्पनीले मंसिर १४ गतेबाट २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीको लागि १ लाख ८ हजार कित्ता र आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।