अर्थ समाचार

डाँडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ...

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका...

रक्सौल नाकाबाट इन्धनको आयात बन्द, बरौलीबाट ल्याउँदा लागत बढ्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले सुरक्षा स्थितिमा चासो देखाएपछि नेपाल आयल निगमले रक्सौल नाकाबाट हवाई इन्धनको आयात बन्द गरेको छ । निगमलाई आइओसीले पटक–पटक रक्सौल नाकाबाट...

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र...

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने...

सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि

सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि...

गण्डकी प्रदेश सरकारको अन्तिम बजेट ३६ देखि ३८ अर्ब

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा...

सम्भव छ त, अबको ३० दिनमा २ खर्ब ४१ अर्ब माथिको खर्च ?

चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लागेको छ । तर, बजेट खर्चको अवस्था हेर्ने हो भने निकै टीठलाग्दो अवस्था छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार...

आजदेखि खुल्यो आदर्श लघुवित्तको आईपीओ, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

आजदेखि आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० सय रुपैयाँ अंकित ६७ हजार कित्ता...

ताजा अपडेट

नेप्से १२.५३ अंकले ओरालो, कारोबारमा समेत गिरावट

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १२.५३ अंकले घट्दै २,६४९.११ विन्दुमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतको गिरावट हो। गत बिहीबार...

बजेटमा क्रयशक्ति वृद्धि र उत्पादन विस्तारका कार्यक्रम ल्याउन सुझाव

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा नागरिकको क्रयशक्ति वृद्धि र उद्यमीको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न विशेष कार्यक्रम समावेश गर्न...

चार वर्षमा सकिनु पर्ने फास्ट ट्र्याक, आठ वर्षमा मात्र ४० प्रतिशत प्रगति

काठमाडौँ — चार वर्षमै सकिने भनिएको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना सुरु भएको आठ वर्ष पुग्न लाग्दा हालसम्म मात्र ३९.३४ प्रतिशत भौतिक प्रगति भएको...

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको सामान्य गिरावटको असर नेपाली बजारमा पनि परेको छ। त्यसैको प्रभावस्वरूप आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ३ सय...

कांग्रेसले विश्व पौडेलको नाम प्रस्ताव गरेपछि गभर्नर छनोट प्रक्रिया फेरि प्रारम्भिक चरणमा

काठमाडौँ ।राष्ट्र बैंकको गभर्नर चयन प्रक्रिया फेरि प्रारम्भिक चरणमा फर्किएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसले यसअघि प्रस्ताव गरेको उम्मेदवार गुणाकर भट्टको नियुक्तिमा अड्चन...